सभापाेखरी तरूण दललाई अध्यक्ष गुरूङले दिए धन्यवाद

खाँदबारी । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरूङले सभापोखरी गाउँपालिका तरुण दल संखुवासभालाई धन्यवाद दिएका छन् । युवाहरुलाई एकतावद्ध गरी रचनात्मक र सिर्जनात्मक कार्यमार्फत बृत्ति विकासमा सघाउ पु-याउने उद्देश्य लिएर महाशिवरात्री र ग्याल्पो ल्होसारको अवरमा खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता र खुल्ला वडा स्तरिय महिला भलिवल प्रतियोगिता भव्य र सभ्य ढंगबाट सम्पन्न गरेकोमा … Continue reading सभापाेखरी तरूण दललाई अध्यक्ष गुरूङले दिए धन्यवाद